जनक शिक्षा सामग्रीको प्रबन्ध निर्देशकमा यदुनाथ पौडेल नियुक्त
काठमाडौँ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध निर्देशकमा यदुनाथ पौडेल नियुक्त भएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। पूर्व कर्मचारीसमेत रहेका...