दक्षिण एसियाको १० उत्कृष्ट बिजनेस लिडरमा पर्न सफल डिस होमका प्रबन्ध निर्देशक आचार्य सम्मानित « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दक्षिण एसियाको १० उत्कृष्ट बिजनेस लिडरमा पर्न सफल डिस होमका प्रबन्ध निर्देशक आचार्य सम्मानित


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । दक्षिण एसियाको १० उत्कृष्ट बिजनेस लिडर मध्येका एक डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य सम्मानित भएका छन्।

सीईओ इनसाइट्स एसियाले उत्कृष्ट व्यवसायीलाई सम्मानित गरेको हो।

डिस होम डीटीएचले आचार्यको नेतृत्वमा १० लाखभन्दा भन्दा बढी ग्राहक सेवा दिइरहेको छ।

उनी कामना सेवा विकास बैङ्कका लगानीकर्तासमेत हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस