बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न प्रधानसेनापति थापाको निर्देशन
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस(कोभिड–१९) रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका...