चिनियाँ राजदूत र प्रधानसेनापति थापा बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ राजदूत र प्रधानसेनापति थापा बीच शिष्टाचार भेटवार्ता


प्रशासन संवाददाता

३ माघ २०७५, बिहिबार


काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छी ले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छन् । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत होउ यान्छीबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस