प्रधानसेनापति र बेलायती सेनाका डेपुटी चीफबीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति र बेलायती सेनाका डेपुटी चीफबीच शिष्टाचार भेटवार्ता


५ कार्तिक २०७५, सोमबार


काठमाडौं । बेलायती सेनाका डेपुटी चीफ अफ द जेनेरल स्टाफ लेफ्टीनेन्ट जेनेरल नीक पोपले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेट गरेका छन् ।

सोमबार भएको भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी श्री थापा र लेफ्टीनेन्ट जेनेरल नीक पोपबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस