प्रधानमन्त्री देउवाले कानुनविद्हरूबाट परामर्श लिँदै, छलफल जारी
काठमाडौँ । राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए...