जलहरीको छानबिनका लागि समिति बनाउन माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणमा सांसदले सदनमा बोलेको कुरा हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जलहरी प्रकरणलाई संसदले नै ढाकछोप गर्न खोजेको...