१७ कार्तिक २०८०, शुक्रबार
संसदको चालु अधिवेशन अन्त्य
काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ । बिहीबारको बैठकमा सो सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार राति १२ बजेदेखि...