प्रतिनिधिसभा बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधिसभा बैठक बस्दै


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग नेपालको १५औं बार्षिक प्रतिवेदन २०७७–७८ तथा १६औं प्रतिवेदन २०७८–७९ पेश गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस