प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

 प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।

आजको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस