प्रतिनिधिसभाको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधिसभाको बैठक बस्दै


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११:०० बजे बस्ने भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस