पाकिस्तानका प्रधानमन्त्रीद्वारा संसद् विघटनको सिफारिस
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको...