पाकिस्तानका प्रधानमन्त्रीद्वारा संसद् विघटनको सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानका प्रधानमन्त्रीद्वारा संसद् विघटनको सिफारिस


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् ।

राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

इमरना विरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस