२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा बम विस्फोटमा परी दुई जनाको मृत्यु, पाँच जना घाइते

अ+ अ-

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एउटा गाडीमा भएको बम विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका प्रहरी र स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् ।

बाजौर जिल्लाको कमर सार क्षेत्रबाट राजनीतिक दलका कार्यकर्ता बोकेको गाडी गुड्ने क्रममा सडक किनारमा राखिएको बमसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

सुरक्षा बल र उद्धार टोलीहरू घटनास्थलमा पुगेका र घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याइएको जनाइएको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सुरक्षा बलले घटनास्थलको क्षेत्रलाई घेरेर अनुसन्धान अभियान सुरु गरेको जनाइएको छ । कुनै समूह या व्यक्तिले हालसम्म यस आक्रमणको दाबी गरेका छैनन् ।