पहिरोका कारण कालिकोट सडकखण्ड अवरुद्ध
सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा आज (बिहीबार) दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली...