पहिरो खस्दा तानसेन-तम्घास सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पहिरो खस्दा तानसेन-तम्घास सडकखण्ड अवरुद्ध


१५ असार २०७९, बुधबार


काठमाडौँ । पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ । 

गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस