पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको...