आफूलाई डाक्टर बताउने चिकित्सक पक्राउ
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । आईतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले आफूलाई डाक्टर बताउने सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो । भट्टाचार्यलाई धवलागिरि...