विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ


७ माघ २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । ४९९ ग्राम सुन(लिक्यूड फोर्म) सहित झापाका खगेन्द्र दर्जी पक्राउ परेका हुन् ।

दोहा हुँदै काठमाडौँ आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस