‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस