उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा भट्ट
काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले न्यायाधीश भट्टलाई...