उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा भट्ट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा भट्ट


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले न्यायाधीश भट्टलाई समितिको अध्यक्ष तोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस