न्यायाधीश नियुक्तिका १० जनाको नाम सिफारिस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

न्यायाधीश नियुक्तिका १० जनाको नाम सिफारिस


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीश नियुक्तिका १० जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढासहित १० जनालाई सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस