सबै प्रहरी युनिटमा महिला सहायता कक्ष स्थापना गरिने
काठमाडौँ । सरकारले नेपाल प्रहरी अन्तर्गतका सबै चौकीमा महिला सहायता कक्ष स्थापना गर्ने भएको छ । बलात्कार तथा घरेलु हिंसाका घटनामा न्यायिक निरूपणको व्यवस्थापनलाई छरितो बनाउन सबै प्रहरी युनिटमा सरकारले...