नेशनल मेडिकल कलेजमा प्रहरीको छापा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ ।

म्याद सकिएको औषधिजन्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस