केही दिन अघि बढुवा भएका थप ८ एसपीको पदस्थापन  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केही दिन अघि बढुवा भएका थप ८ एसपीको पदस्थापन 


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । केही दिन अघि प्रहरी नायव उपरीक्षक(डिएसपी)बाट प्रहरी उपरीक्षक(एसपी)मा बढुवा भएका प्रहरी अधिकारीहरूको पदस्थापन गरिएको छ । 

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले शुक्रवार(आज) नवनियुक्त एसपीहरूको पदस्थापन गरेका हुन् । 

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे एसपीमा बढुवा भएका थिए । 

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस