निर्वाचनको परिणाम सन्तोषजनक : नेपाली काँग्रेस
काठमाडौँ । सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक भएको नेपाली काँग्रेसले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले आएको परिणाम सन्तोषजनक...