ब्यास नगरपालिकामा काँग्रेसलाई अग्रता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ब्यास नगरपालिकामा काँग्रेसलाई अग्रता


७ जेष्ठ २०७९, शनिबार


तनहुँ । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पछाडि पारेका छन् ।

१९ हजार ७२७ मत गणना हुँदा जोशीले सात हजार ९०० मत पाएका छन् भने न्यौपानेले सात हजार ९८६ मत पाएका छन् ।

न्यौपानेले भन्दा जोशी ८६ मतले पछि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस