२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको परिणाम सन्तोषजनक : नेपाली काँग्रेस

अ+ अ-

काठमाडौँ । सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक भएको नेपाली काँग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले आएको परिणाम सन्तोषजनक रहेको बताए ।

‘समग्रमा यो निर्वाचनको परिणाम हामीले सन्तोषजनक रूपमा लिएका छौँ,’ उनले भने,‘नेपाली काँग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठुलो सफलता हासिल गरेको छ । र तालमेल सहित हामीले निर्वाचनको परिणामलाई हेर्ने हो भने, सहयोगी दलले पनि उल्लेख्य सफलता हासिल गरेको हामीले महसुस गरेका छौँ ।’

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न भएको काँग्रेसले जनाएको छ ।

‘जहिले जहिले काँग्रेसले निर्वाचन गर्छ हामीले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग गरेका छौ,’ प्रवक्ता महतले दाबी गरे, ‘चाहे २०१५ सालमा होस, २०४८ सालको होस, ०५१, ०५६, ०६४, ०७४ होस वा अहिलेको हामीले निष्पक्ष चुनाव गराएका छौ ।’

बरु एमालेको कार्यकालमा २०५४ मा व्यापक धाँधली भएको उनले बताए ।