रामकुमारीविरुद्ध बागी उठेका भुसालले लिए उम्मेदवारी फिर्ता
काठमाडौँ । गुल्मी क्षेत्र नंबर-२ मा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन्। भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्।...