काँग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

काँग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छ ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमार्फत काँग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरु दिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस