हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ : आरजु देउवा
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन्। बिहीबार काठमाडौँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रूपान्तरित नेतृत्व परियोजना...