राष्ट्रिय सभा निर्वाचन : प्रचारप्रसार गर्न प्रदेश स्तरमा जाने काँग्रेसको निर्णय
काठमाडौँ। नेपाली काँग्रेसले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका निम्ति प्रदेश स्तरमा जाने निर्णय गरेको छ । शनिबार बसेको बैठकबाट निर्वाचनका निम्ति समन्वय र सहजीकरण गर्न विभिन्न...