बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच भेटवार्ता


८ पुस २०८०, आइतबार


काठमाडौँ । बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग  छलफल गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित सहभागी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस