काँग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने
भक्तपुर । नेपाली काँग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । काँग्रेसले चार वटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकाङ्क्षी धेरै भएपछि आज...