काँग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी


८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा जारी छ ।

शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको छ ।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस