आफू सभापतिको दाबेदार नभएको गच्छदारको भनाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफू सभापतिको दाबेदार नभएको गच्छदारको भनाई


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको पनि बताए ।

दुबै नेताहरु मिलेर पार्टी अगाडि बढाउन् भन्ने आफूले चाहेको पनि उनले बताए । भने, ‘म कुनै गुटमा छैन र सभापतिको दाबेदार होइन ।’

Tags :
प्रतिक्रिया दिनुहोस