प्रधानमन्त्रीसँग छलफल गर्न एकीकृत समाजवादीका नेताहरू बालुवाटारमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । अध्यक्ष माधव नेपालसहित सम्मानित नेता झालनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले बालुवाटार...