मधेस प्रदेशमा जसपाको संसदीय दलको नेता चयनका लागि समिति गठन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेशमा जसपाको संसदीय दलको नेता चयनका लागि समिति गठन


१६ पुस २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ ।

लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस