सभापति देउवाले जितिसक्नुभयो, मत कति आउँछ भन्ने मात्रै बाँकी छ : नेता कार्की « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभापति देउवाले जितिसक्नुभयो, मत कति आउँछ भन्ने मात्रै बाँकी छ : नेता कार्की


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन परिणाम सभापति शेरबहादुर देउवाको पक्षमा आउने दाबी गरेका छन् ।

मतदान स्थल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले परिणाम देउवाको पक्षमा आउने बताएका हुन् ।

उनले भने, ‘परिणाम सार्वजनिक हुन मात्र बाँकी छ । सभापतिको पक्षमा कति मत आउँछ भन्ने मात्र हो । उहाँले जितिसक्नभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस