वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्। उनी रोल्पाको रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा...