माओवादी केन्द्रले सुदन किराँतीलाई संस्कृति, पर्यटन मन्त्री बनाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रले सुदन किराँतीलाई संस्कृति, पर्यटन मन्त्री बनाउने


३ माघ २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदन किराँतीलाई मन्त्री बनाउने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार राति मन्त्रालयको भागबन्डा टुङ्ग्याएको हो।

माओवादीले ४ मन्त्रालय पाउने सहमति भएसँगै सांसद किँरातिलाई मन्त्री बनाउन लागेको हो ।

किराँतीले आफूलाई पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी दिन लागेको जानकारी गराएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस