वर्षमान पुन अस्पतालबाट डिस्चार्ज  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज 


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्।  

उनी रोल्पाको रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा सहभागी हुन् पुगेका थिए। त्यहाँ उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौँ ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस