माओवादीले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रिय सभा सदस्य दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो...