राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । चारदलीय नवगठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष पद बाँडफाँटको सहमति भएको छ । सहमति अनुसार अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले पाउने छन् ।

८ बुँदे सहमतिपत्रको बुँदा नम्बर २ मा उक्त कुरा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस