नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।

तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस