१३ फाल्गुन २०७८, शुक्रबार
एमसीसी अस्वीकार गरे नेपालमा आर्थिक सङ्कट आउन सक्छ : सुरेन्द्र पाण्डे
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालमा आर्थिक सङ्कट आउन सक्ने बताएका छन् । आज (शुक्रबार) त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको...