एमाले कार्यव्यवस्था परामर्श समिति बैठकमा नजाने « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

एमाले कार्यव्यवस्था परामर्श समिति बैठकमा नजाने


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ ।

सभामुख सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस