एमालेले भन्यो-प्रमाणसहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ
काठमाडौँ । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ । तर अहिले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको उसले बताएको छ...