इलाम-२ मा उपचुनावका लागि सुहाङसहित छ जनाको नाम सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा उपचुनावका लागि सुहाङसहित छ जनाको नाम सिफारिस


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । इलाम-२ को उपचुनावमा उम्मेदवार हुन चाहने छ जनाको नाम सिफारिस गरिएको छ । 

नेकपा एमाले इलाम जिल्ला कमिटीले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल, र रिप्पल राईको नाम केन्द्र पठाएको हो।

उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस